Rule 50
अनुसूचीमा हेरफेर
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ ।